ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बंगलादेशसंग बरावर खेल्दै नेपाल त्रिदेशीय खेलको फाइनलमा

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं चैत्र १४ । त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।  तेस्रो अर्थात नेपालको दोस्रो खेलमा नेपालले बंगलादेशसंग बरावरी खेलेको नेपाल फाइनलमा प्रवेश गरेको हो । ।

दशररथ रंगशालामा भएको खेलमा  नेपालले आक्रमक खेल प्रस्तुत गरेपनि गोल गर्न नसक्दाँ नेपाल वरावरीमा रोकियो ।  

यस अघिको खेलमा बंगलादेशले कृकिस्तानलाई १-० ले हराउदै ४अंक  जोडेको छ भने नेपालसंग आज एक अंक जोड्दै दुई अंक जोडेर फाइनलमा प्रवेश गरेको हो ।

कृकिस्तान भने एक अकं जोड्दै बाहिरिएको छ । यो खेल संगै नेपाल र बंगलादेश विच फाइनल खेल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *