ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिलो हाफ गोल रहित बरावरीमा सकियो

काठमाडौं चैत्र १४ । त्रिदेशीय कप फुटबल प्रतियोगिताको तेस्रो अर्थात नेपालको दोस्रो खेलमा नेपालले बंगलादेशसंग पहिलो हाफ बरावरी खेलेको छ ।

दशररथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका छैनन् । नेपालले आक्रमक खेल प्रस्तुत गर्दै केही एटम गरेपनि कुनै गोल हुन सकेको छैन ।

यस अघिको खेलमा बंगलादेशले कृकिस्तानलाई १-० ले हराउदै ३ अंक जोडेको छ भने नेपालसंग एक अंक छ । आजको खेलमा बरावरमात्र खेले पनि नेपाल फाइनलमा पुग्ने छ । यस अघि नै बंगला देश फाइनलमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *