ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिदै

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं चैत्र १४ ।  नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान १० देखि दिउँसो १ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।

नेता जोशीको निधन शुक्रवार साँझ ८:२४मा नर्भिक अस्पतालमा भएको थियो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उनी सोही अस्पतालमा उपचाररत थिए ।  

जोशीको निधन पछि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। बैठक शनिवार बिहान साढे ९ बजे बस्दै छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *