ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको आज राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ ।

मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् । उनको मृत्यु भएपछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शसांक कोइरालाले श्रद्धाञ्जलि ब्यक्त गरेका छन् र

Leave a Reply

Your email address will not be published. Required fields are marked *