ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा त्रिदेशीय टी-ट्वान्टी सिरिज क्रीकेट हुने

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु भूमिमा त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार त्रिदेशीय सिरिजको घोषणा गरेको छ । त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

सिरिज डबल राउन्ड रोविनको आधारमा हुने छ । शीर्षदुई टोली फाइनलमा पुग्ने छन् । टियु क्रिकेट मैदानमा हुने सिरिज अप्रिल १७ देखि २४ सम्म हुनेछ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *