ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा कोरोना संक्रमित र मृत्युदर बढ्दै

काठमाडौं,चैत १३ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ४ हजार ४ सय १६ वटा नमुना परीक्षणमा देशभर १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७६ हजार ६ सय ६५ जना रहेको छ ।


कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संख्या ३ हजार २४ रहेको छ । देशभरबाट गत चौबीस घण्टामा ७० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्मरण पुष्टि हुने संख्या२ लाख ७२ हजार ३ सय ४२ रहेको छ । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव ४ रहेको छ । देशभर क्वारेन्टिनमा ५२ जना र संक्रिय संक्रमित १ हजार २ सय २९ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *