ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्राथमिकतामा न देउवा, न प्रचण्ड र न औली नै पहिलो प्राथमिकता मधेस मुद्दा- राजेन्द्र महत्तो

काठमाडौं चैत्र १३ ।  संविधान संसोधन, लाल आयोगको प्रतिवेदन सार्वजनीक र रेशम चौधरीको रिहाइको मागलाई प्रमुख मुद्दा बनाएको जनता समाजवादी पार्टीले जोसंग पनि सरकार बनाउने बाटो खुल्ला राखेको छ ।

सरकार निर्माणमा निर्णायक मानिएको जसपा यिनै तीन मुद्दा सवैका लागि चुनौतिपूर्ण बन्दै गएको छ । एमाले फुटको संघारमा पुगेका समयमा केपी ओलीलाई सरकार जोगाउन जसपाको साथ चाहिएको छ भने ओलीको विकल्प दिन माओवादी र कांग्रेसलाई जसपाको साथ चाहिएको छ ।

यसरी निर्णायक मानिएको जसपका नेता राजेन्द्र महत्तोले देउवा, प्रचण्ड र ओलीकोसंग भन्दा पहिलो प्रामिकता मधेस मुद्दा रहेको जनाउका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *