ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माओवादीले समर्थन फिर्ता लिएपछि न खेल सुरु हुन्छ –नेता सिंह

बिराटनगर चैत्र १२ । सरकार परिवर्तनका लागि प्रतिपक्षीले भूमिका निर्वाह नगरेको आरोप लागि रहेका सयमा कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र नयाँ सरकार गठनको खेल सुरु हुने दावी गरेका छन् ।

विराटनगर पुगेका नेताको भनाई छ- ‘बहुमत बाँकी नै छ भने ६३ सिट जितेको जितेको कांग्रेसले कसरी अविश्वासको प्रस्ताव राख्ने ? माओवादीले समर्थन फिर्ता लिएपछि न खेल सुरु हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार नभएकाले आफै राजीनामादिनु पर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *