नेपाल- कीर्गिस्तान पहिलो हाफ बरावरीमा, नेपालको आक्रमक खेल
काठमाडौं चैत्र १२ । त्रिदेशीय कप फुटबल कीर्गिस्तान विरुद्धको पहिलो खेलको पहिलो हाफमा नेपाली टोलिले बरावर खेलेको छ । दशररथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका छैनन् ।
कीर्गिस्तानमाथी आक्रमख खेल प्रस्तुत गरिरहेको नेपाली टोलीले केही राम्र अवसर गुमाउदाँ पहिलो हाफ बराबरीमा सकिएको हो ।
।