ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल- कीर्गिस्तान पहिलो हाफ बरावरीमा, नेपालको आक्रमक खेल

सेयर गर्नुहोस
  • 14
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं चैत्र १२ । त्रिदेशीय कप फुटबल कीर्गिस्तान विरुद्धको पहिलो खेलको पहिलो हाफमा नेपाली टोलिले बरावर खेलेको छ ।  दशररथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका छैनन् ।

कीर्गिस्तानमाथी आक्रमख खेल प्रस्तुत गरिरहेको नेपाली टोलीले केही राम्र अवसर गुमाउदाँ पहिलो हाफ बराबरीमा सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *