ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आईपीएलका लागि चेन्नईको नयाँ जर्सि सार्वजनीक

एजेन्सी चैत्र १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) लागि चेन्नई सुपर किंग्सले नयाँ जर्सी सार्वजनीक गरेको छ ।
तीन पटकको आईपीएल विजेता चेन्नई सुपर किंग्सले नयाँ सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।

कप्तान महेन्द्र सिंह धोनीले सार्वजनिक नयाँ जर्सीमा २०१०, २०११ र २०१८ तीन पटकको उपाधि बुझाउने फ्रेन्चाइज लोगोमाथि तीनवटा स्टार छन् ।

चेन्नईले २००८ मा भएको आईपिएलको पहिलो सिजनपछि पहिलो पटक जर्सीको नयाँ डिजाइन तयार गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *