ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा नेपाल आत्मा निर्भर

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं चैत्र १२। नेपाल धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा आत्मा निर्भर बनेको छ । बिहिबार प्रधानमन्त्री केपी ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका छन् ।


प्रत्येक नेपालीलाई प्रतिवर्ष आवश्यक पर्ने ४८ वटा अण्डामध्ये नेपालको उत्पादन प्रतिव्यक्ति ५५ वटा पुगेको छ । मासु प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो आवश्यक पर्नेमा नेपालको उत्पादन १८ किलोसम्म रहेको कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेमनारायण कंडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *