ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतले लगायो एस्ट्राजेनेका खोपको निर्यातमाथि अस्थायी रोक

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं ,चैत १२ । भारतले अक्सफोर्ड _एस्ट्राजेनेकाले विकास गरेको र भारती कम्पनी सेरमले उत्पादन गरेको कोभिसिल्ड खोपको निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ।

कोरोनाभाइरस संक्रमितको संख्या बढेकोले घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकोले निर्यातमा अस्थाई रोक लगाएको बिबिसिमा जनाएको छ ।भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर पार्ने देखिएको छ।

यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १ सय ९० देशलाई समेत असर गर्नसक्ने सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *