ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्कुल विभागको जिम्मा आफुले राख्दै इस्वर पोखरेललाई केन्द्रिय कार्यलय जिम्मा दिदाँ राष्ट्रिय प्रवर्दन विभाग वादललाई ओलीको उपहार

काठमाडौं वैशाख १० । नेकपा एमालेको ओली समुहले आफुनिकट केन्द्रिय सदस्यको कार्यभार छुट्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकले अध्यक्ष केपी ओलीले स्कुल विभाग लिएका छन् ।

त्यस्तै इस्वर पोखरेललाई केन्द्रिय कार्यलयको जिम्मा दिदाँ माओवादी केन्द्रबाट आएका नेता रामबहादुर थापा वादललाई राष्ट्रिय प्रवर्दन विभाग उपहार दिएका छन् ।

अन्य विवरण यस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *