ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पठाओ नेपालको सन्देश सेवा छिट्टै सुचारु हुँदैछ

काठमाडौं चैत्र ११। पठाओ नेपालले रोकिएको सेवा छिट्टै सुचारु हुने बताएको छ ।प्रविधिक कारणले मोटरसाइकल राइडरहरु हिड्ने बाटो राउटिङमा समस्या भएकाले सेवा भएको र छिट्टै सेवा सुचारु गरिने पठाओ नेपालले बताएको छ ।

पठाओ फुड र ट्याक्सी सेवा सुरु भएको र मोटरसाइकल सेवामा देखिएको प्राविधिक समस्या पनि सुधारको चरणमा रहेको पठाओ नेपालले बताएको छl मोटरसाइकल राइडर यात्रु बोकेर जाने र फर्कने बाटो देखाउने प्रणालीमा देखिएको समस्या अहिले अपडेट भइरहेको हुँला अरु कुनै कारणबाट सेवा नरोकिएको भन्दै ग्राहकमा पर्न गएको असुविधाप्रति पठोओ दुःखी रहेको पठाओ नेपालले बताएको छ ।

पठाओ राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी ट्राफिक प्रहरीले राइडरहरुल लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *