ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल-खनाल विद्यार्थी संघठनको कार्यकर्ता भेला सुरु

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

नेकपा एमाले( नेपाल – खनाल) निकाट विद्यार्थी संघठन अनेरास्ववियुको कार्यकर्ता भेला काठमाडौंमा सुरु भएको छ ।

कार्याक्रममा देशभरबाट कार्यकर्ता भेला भएका छ्न । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुर्ववत अवस्था पुर्याए पछि दुबै समुहले समान्तर कृयाकलाप गर्दै आफुलाई आधिकारिक भएको दावि गर्दै आएका छन ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *