नेपाल-खनाल विद्यार्थी संघठनको कार्यकर्ता भेला सुरु

नेकपा एमाले( नेपाल – खनाल) निकाट विद्यार्थी संघठन अनेरास्ववियुको कार्यकर्ता भेला काठमाडौंमा सुरु भएको छ ।
कार्याक्रममा देशभरबाट कार्यकर्ता भेला भएका छ्न । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुर्ववत अवस्था पुर्याए पछि दुबै समुहले समान्तर कृयाकलाप गर्दै आफुलाई आधिकारिक भएको दावि गर्दै आएका छन ।