ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुगमकाे नयाँ गीत ‘तिम्राे लागि’

काठमाडौं । लोकप्रिय गायक सुगम पोखरेलले ‘तिम्राे लागि’ नामक बाेलकाे नयाँ गित ल्याएका छन् ।

गीतकार मनिष वशिष्ठद्वारा रचना गरिएका शब्दहरुमा संगीतकार कल्याण सिंहले संगीत भरेका छन। रिदम कँडेलले यो गीतका संगीत संयोजक हुन् भने प्रदीप जोशी यो गीतका साउण्ड इन्जिनियर हुन् ।

विष्टको अवधारणा तथा पटकथामा तयार भएको यो भिडियोमा गम्भिर विष्ट तथा गीता ढुंगानाले अभिनय गरेका छन् । नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी तथा सहनिर्देशन छ भने नबिन निरौलाको सम्पादन, भिएफएक्स तथा रंग संयोजन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *