अदालतको फैसला सम्मान सहित कार्यानोयन गर्छौं -पराराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं चैत्र ६ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्दै कार्यान्वयन गरेर अघि बढ्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने- ‘सर्वोच्च अदालतले पछिल्लो समय गरेका दुई वटै फैसलाप्रति सम्मान छ । हामी त्यसलाई कार्यान्वय गरेर अघि बढ्छौं,’ ।
सर्वोच्चले संसद पुन स्थापना गरेपछि बसेका ३ वटा बैठक खासै प्रगति नभएपनि आजको बैठकमा भने नेताहरुले बोल्न सुरु गरेका हुन् ।