ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इतिहास झल्कने आधुनिकता टल्केन नेपाल : प्रधानमन्त्री

काठमाडौं चैत्र ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो पुरानो नेपाल नभएर इतिहास झल्कने आधुनिकता टल्केन नेपाल भएको जनाएका छन् । उद्यगी व्यवसायीहरुसँगको अन्तकृयामा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माण भएको दावी गरे । उनको भनाई छ – ‘प्रतिनिधिमुलुक समस्या र बिचारहरु आइसकेका छन् । कतिपय कुराहरु नयाँ अबलम्वन गर्नुपर्ने सुझाबहरु छन् । हामी देश बिकास गर्न चाहान्छौ । यो गरिब हुननसक्ने र गरिव हुनैनपर्ने देशमा सरकारले देशलाई उतित ढङ्गबाट परिचान तथा नीति निर्माण गर्न नसक्दा मुलुक गरिब हो’।

निकट भबिष्यमा नेपालको रुपरेखा परिवर्तन गर्न चाहान्छौ भन्दै प्रधानमन्त्री ओलीले मुलुक अल्पविकसित मुलुकबाट विकसिलमुलुकमा प्रवेश गर्न ठूलो परिवर्तन भएको दावी गरेर । उनले यो बिचमा पुर्वाधार शिक्षा लगानी यातायात सडक निर्माण केवलकार लगायतको निर्माण ठुलो सफलता हासिल गरेको जनाए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *