एमालेको नेपाल- खनाल समुहले पारित गरेका १७ बुँदे प्रस्ताव के हुन् त ? (पूर्णपाठ)
सेयर गर्नुहोस
काठमाडौं चैत्र ५ । नेकपा एमालेको नेपाल- खनाल समूहले १७ बुँदे प्रस्ताव पारित गर्दै २ दिने राष्ट्रिय कार्यकर्ता संपन्न भएको छ । एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले पेश गरेको १७ बुँदे प्रस्ताव छलफलपछि पारित गरेको हो ।
फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठक भनी गरेको विभिन्न निर्णयलाई अस्वीकार गर्दै एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति समेत जनाएको छ । ।
के छन् त सत्र बुधाहरुमा
