ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेको नेपाल- खनाल समुहले पारित गरेका १७ बुँदे प्रस्ताव के हुन् त ? (पूर्णपाठ)

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं चैत्र ५ । नेकपा एमालेको नेपाल- खनाल समूहले १७ बुँदे प्रस्ताव पारित गर्दै २ दिने राष्ट्रिय कार्यकर्ता संपन्न भएको छ । एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले पेश गरेको १७ बुँदे प्रस्ताव छलफलपछि पारित गरेको हो ।

फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठक भनी गरेको विभिन्न निर्णयलाई अस्वीकार गर्दै एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति समेत जनाएको छ ।  ।

के छन् त सत्र बुधाहरुमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *