ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल- खनालका सांसदको चटक,बालुबाटार हिनेका सांसद विचबाटो बाट फर्किएक

काठमाडौं चैत्र ५ । नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा शुरु हुन सकेको छैन ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समुहका नेताहरुको राष्ट्रिय भेला भईरहेको बेला बोलाईएको दलको बैठकमा नेपाल खनाल समुहका सांसदहरुले अन्तिम समयमा बैठकमा सहभागि नहुने जनाएपछि बैठक अन्योल बनेको हो ।

बालुवाटारमा वोलाईएको संसदीय दलको बैठकमा सहभागी नहुने नेपाल खनाल समुहका सांसदहरुले जनाएपनि आज बैठक शुरु हुनु पूर्व ललितपुर स्थित हेरिटेज गार्डेनमा भेला भई सांसदहरु बालुवाटार हिनेका थिए । तर उनीहरुक बिचबाटो बाटै पुन सानेपा फर्किएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *