ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल – खनाल समुहका सांसदको वेग्लै भेला, बालुवाटारमा पनि हाजिर हुने

काठमाडौं चैत ५।नेकपा एमालेका वरिष्ठ नेपाल-खनाल समूहका सांसदहरुको छुट्टै भेला शुरु भएको छ ।

ओली समुहले आयोजना गरेको संसदीय बैठक बहिस्कार गरेको नेपाल – खनाल समुहको सांसदहरुको भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो ।

ओलीले बोलाएको बैठकमा नजाने बताइसकेको यो समूहका सांसदहरु आफ्नोतर्फको योजना बनाउन छलफलमा जुटेका हुन् । बेग्लै भेला भएका सासादहरु बालुवाटारमा हाजिर हुने भएका भएका छन l

Leave a Reply

Your email address will not be published. Required fields are marked *