कक्षा ११ को नतिजा सार्वजनिक भक्तपुर चैत्र ४ । राष्ट्रिय परिक्षा वोर्डले कक्षा ११ को परिक्षाको नतिजा सार्वजनीक गरेको छ । ग्रेडिङ तर्फ एक लाख ५६ हजार ९ सय ५३ र अंक प्रणाली तर्फ १० हजार २ सय ७८ विद्यार्थीको नजिजा बोर्डले सार्वजनीक गरेको हो । Tags: कक्षा११ नतिजा सार्बजनिकContinue ReadingPrevious २ हजार बर्ष पुरानो कम्प्युटरले कसरी काम गर्थ्यो भन्ने पत्ता लागेको बैज्ञानीकहरुको दावीNext राम्रो सेवा सुविधा पाउने भएपछि कर्णाली प्रतिष्ठानमा उपकुलपतिका आकांक्षीको लर्को