कर्याकर्ता भेला क्रान्तिको विशेष क्षण- सुरेन्द्र पाण्डे

काठमाडौं ,चैत ४ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको एकताको रक्षाका लागि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरिएको जनाएका छन ।
ललितपुरको सानेपा आयोजना गरिएको(नेपाल – खनाल समुहको) कार्यकर्ता भेलाको संचालन गर्दै पाण्डेले नेपाली क्रान्तिको विशेष क्षण भएको दावी गरेका छन ।
आज र भोलि संचालन हुने कार्यकर्ता भेलामा २५ सय भन्दा बढी नेता कार्यकर्ता सहभागी भएका छन ।