ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

केपी ओली गुटको नाईके : वरिष्ठ नेता झलनाथ खनाल

काठमाडौं ,चैत ४ l नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको एकल नितिका कारण विषम परिस्थिति आएको बताएका छन ।

ललितपुरको सानेपा आयोजना गरिएको(नेपाल – खनाल समुहको) कार्यकर्ता भेलाको अध्यक्षता गर्दै ओलीले आफ्ना आसे पासे र धुपौरेलाई मात्र स्थान दिदा यस्तो अवस्था आएको दावी गरेका छन ।

सरकार निर्माण गरेको ३ वर्षसम्म पार्टीको दिसा भन्दा बाहिर गएर निर्णय गरेको, बजेट तथा निति तथा कार्यक्रम समेत एकलौटी गर्दै देशलाई अधोगतिमा लगेको दावि गरे ।ओलीले नै पार्टी भित्र गुट सुरु गरेको समेत आरोप लगा

Leave a Reply

Your email address will not be published. Required fields are marked *