ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

काठमाडौं ,चैत ४ । फागुन १४ गते मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ ।केही दिनको उपचारपछि स्वास्थ अवस्थामा सुधार आएको थियो ।तर स्वास्थ अवस्था बिग्रेपछि हाल भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । आफैंले सास फेर्न थालेपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै उपचार गरिएकोमा फेरि स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *