ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद पुन स्थापना पछि प्रतिनिधि सभाका ३ बैठक, उपल्व्धि भने शुन्य

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं चैत्र ३ । संसद पुन स्थापना पछि बसको प्रतिनिधिसभाको तेस्रो बैठक शोक प्रस्ताव पारीत गर्दै सकिएको छ ।

एमालेका पुर्व सांसद दिनेशचन्द्र यादवको निधनमा सोक प्रस्ताव पारीत गर्दै बैठक स्थगित भएको हो । आगामी बैठक चैत्र ६ गते बस्ने छ । संसद पुन स्थापना पछि पहिलो पटक बसेको नेकपा दाहाल- नेपाल समहुको बहिस्कार र कांग्रेस र जसाको अवरोध पछि स्थगित भएको थियो भने दोस्रो बैठक सोक प्रस्ताव पारित गर्दै सथगित भएको थियो ।

यसरी पटक पटक सोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुन थालेपछि सभामुखको आलोचना समेत हुन सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *