ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मंगलबारका लागि राष्ट्रपतिको सर्वदलिय बैंक आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आव्हान गरेकि छिन । यसअघि नै राष्ट्रपतिले सर्वदलिय बैंठ्क आव्हान गर्नुपर्ने भएपनि त्यस किसिमको वातावरण निर्माण हुन सकेको थिएन । राष्ट्रपतिले प्रधानमन्त्रीका कुरालाई खुरुखुरु मानेको भन्दै राष्ट्रपति कार्यालयको बिरोध हुँदै आएको छ । त्यस्तै पछिल्ला राजनीतिक घटनाक्रममा भएका परिवर्तनबिचमा राष्ट्रपतिको सर्वदलिय बैठ्कलाई महत्वका साथ हेरिएको छ ।

राष्ट्रपतिले यसअघि नै दलहरू सङ्ग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोप आएपछी भेटघाटमा सहजता भएको शितलनिवासको भनाई छ ।

मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पुर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढाकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *