धुम्बाराही बैठ्कको पहिलो चरण बिना निष्कर्ष टुङ्गियो , एमाले फुटको दिशामा

काठमाडौं,चैत २ । नेकपा एमालेको संस्थापन पक्ष र माधब -खनाल पक्ष बिच भएको पहिलो चरणको बार्ता बिना निष्कर्ष टुङ्गिएको छ । माधब खनाल पक्षले मंसिर २८ गतेको निर्णय फिर्ता लिनुपर्ने अडान दोहोर्याएपछी बार्ता असफल दिशातर्फ अगाडी बढेको छ ।