ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खनाल-नेपाललाई अदालतले भन्यो तिम्रो अध्यक्ष पेरिसडाँडामा हैन बालुवाटारमा छ- प्रधानमन्त्री ओली

काठमाडौं चैत्र १ । माधवकुमार नेपाल र झलनाथ खनालको अध्यक्ष केपी ओली नै भएको अदालतले टुङ्गो लगाएको जानाएका छन् ।

सर्वोच्च अदालतको फैसला पछि नेकपा एमाले र माओवादी केन्द्र पुर्ववत अवस्थामा फर्काएपछि केपी ओलीनै पार्टी अध्यक्ष भएको जनाएको उनको भनाई छ । प्राइम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छ कार्यक्रममा ओलीले भने – अदालतले नै नेपाल खनाललाई तिम्रो अध्यक्ष पेरिसडाँडामा नभएर बालुवाटमा भएको जनाएको छ ।

माधव नेपाल र झलनाथ खनालले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष मान्न खोजेको तर अदालतले ओलीलाई नै अध्यक्ष बनाएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *