ओलीको चियापानको निम्ता, नेपाल र खनालको भेलाको औचित्यमाथी प्रश्न

काठमाडौं, चैत्र १ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले चेत्र ३ गतेका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् । बिहान ११ बेजका लागि बोलाइएको चियापानमा केन्द्रिय सदस्यहरुलाई निमन्त्रणा गरिएको छ ।
चैत ७ गते बस्ने १२ औं केन्द्रीय कमिटीको बैठकको सन्दर्भमा चियापान कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत सो कार्यक्रममा उपस्थित हुन निम्तो पठाएका हुन ।
यता चैत्र ४ गतेका लागि नेपाल खनाल समुहले भेला वोलाएको छ । यसलाई भने प्रधानमन्त्री ओलीले कुन विधानमा टेकेर बोलाएको भन्दै प्रश्न गरेका छन्