ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक केही बेरमा बस्दैं

काठमाडौं चैत्र १ । सर्वोच्चको फैसलापछि व्युतिएको माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक केही बेरमा बस्दै छ ।

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक अहिले ११ बजे पेरिसडाँडामा सुरु हुदैं छ । पछिल्लो राजनीतिक घटना क्रमका विषयमा छलफल हुने जनाइएको छ । माओवादी केन्द्रबाट संसद बनेका नेताहरुलाई फिर्ता बोलाएका विषयमा समेत छलफल हुने जनाइएको छ ।

२६ फागुनमा बसेकाे स्थायी समिति बैठकले १ चैतलाई केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियाे । साेही बैठकले २ चैतमा कार्यकर्ता प्रशिक्षण भेला आयोजना गर्ने निर्णय समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *