स्वस्तिक उत्कृष्ट बस्तु निर्यात गर्ने कम्पनीकोरुपमा सम्मानित

काठमाडौं । के.एल दुगड समूहअन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उद्योग संगठन मोरङ्गले उत्कृष्ट बस्तु आयात गर्ने कम्पनीको रुपमा पुरस्कृत गरेको छ ।
आर्थिक एवंम औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पु¥याउँदै निर्यात मूलक बस्तु उत्पादन गरी आर्थिक बर्ष २०७५ र ०७६ तथा २०७६र७७ मा सुनसरी,मोरङ्ग औधोगिक करीडोरका निर्यात मुलकउद्योगहरु मध्ये सबै भन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा यस कम्पनी सम्मानित भएको हो ।
उक्त सम्मानउद्योग संगठन मोरङ्गको ४८ औ बार्षिक साधारण सभाको समुदघाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारी स्वस्तिकआयल ई.प्रा.लि.का संचालकश्री विकास दुगड प्रदान गरेका छन ।
स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.ले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल,सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथालोकप्रिय तेलहरु उत्पादन गरि बिक्रीवितरण गर्दै आईरहेको छ ।