ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हाम्रा लागि सबै केपी ओली : महन्त ठाकुर

काठमाडौं फागुन २८ ।जनता समाजवदि पार्टीका अध्यक्ष मण्डका सदस्य महन्त ठाकुरले सरकार सहकार्यका लागि सबै केपी ओली जस्तै भएको जनाएका छन ।

सरकार साझेदारीका लागि छलफल गर्ने कांग्रेस सभापति निवास बुढानिलकण्ठ पुगेका ठाकुरले आफ्नो लागि सबै ओली जस्तै भएको प्रतिक्रिया दिएका छन ।

काग्रेंसले सरकार सहयात्राका लागि जसपालाई छलफलमा बोलाएको थियो ।छलफलमा जसपाका नेताहरु राजेन्द्र महत्तो,महन्त ठाकुर,उपेन्द्र यादव र डा बाबुराम भट्टराईको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *