ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा

काठमाडौं फागुन २८ । पछिल्लो राजनीतिक घटना क्रमको छलफ्ल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

संसद सुचारु भएको अवस्थामा प्रधानमन्त्री ओलीलाई अविश्वास प्रस्ताव राख्ने वा नराख्ने, सरकार कसरी निर्माण गर्ने लगायतका विषयमा छलफल हुने अनुमान गरिएको छ ।

बैठक दिउँसो ३ बजे सभापति निवास बुढानिलकण्ठमा बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *