म केपी ओलीको सरकारको मन्त्री बन्दिन: पूर्वमन्त्री योगश भट्टराई

काठमाडौं फागुन २७ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको सरकारमा नजाने प्रष्ट पारेका छन् ।
हिमालय टेलिभिजनको यक्ष प्रस्नमा पुर्वमन्त्री भट्टराईले केपी ओलीको सरकारमा त्तकाल नजाने प्रष्ट पारेका हुन् । नेकपाबाट मन्त्री बनेका भट्टराईले ओलीले संसद विघटन गरेपछि मन्त्रीबाट राजीनामा दिएका थिए ।
संसद पुन स्थापना पछि पनि दुई धर्वमा भएका नेकपा सर्वोच्च अदालतले नेकपा नाम खारेजभएसै पुर्ववत नेकपा एमाले र माओवादी केन्द्रलाई विउत्याइ दिएको छ । यसपछि पुन भट्टराई एमालेमै फर्किएका छन् । माधव कुमार समुहबाट मन्त्री बनेका भट्टराईले कमन्युष्ट सरकारलाई नै जोड ददिएका छन् । प्रधानमन्त्री फेरेर कम्न्युष्ट सरकार बनाउन उनको जोड छ ।