महाशिवरात्रीमा पशुपति क्षेत्रमा कहाँ कहाँ सवारी गुडाउन पाइदैन ?
सेयर गर्नुहोस
19 - 19Shares
काठमाडौं फागुन २६ । महानगरीय ट्राफिक प्रहरी महाशाखा महाशिवरात्रीको अवसरमालालाई केन्द्रित गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ । बुधबार सूचना निकालेर बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको हो
पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग आग्रह गर्दैं तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न दिने जनाएको छ ।