ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘खोप लगाएकाहरू विना मास्क भेटघाट गर्न सक्ने’

एजेन्सी, फागुन २५ ।  अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले खोप पूर्ण लगाइसकेका व्यक्तिहरुले माक्स नलगाइ हिडडुल तथा भेटघाट गर्न सक्ने जनाएको छ ।

सीडिसीखोप लगाइसकेका व्यक्तिहरुसँग पनि भेटघाट गर्न सक्ने नयाँ मापदण्ड ल्याएका हुन् । स्वास्थ्य अधिकारीहरूले नयाँ मापदण्ड सोमवार ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदल बैठकमा सार्वजनिक गरेका हुन्।

  • घरभित्र पूर्ण खोप लगाइसकेका अन्य व्यक्तिहरूसँग मास्क वा सामाजिक दूरी विना नै भेटघाट गर्न सक्छन्
  • घरभित्र खोप नलगाएका परिवारकै सदस्यसँग भेटघाट गर्न सक्छन् यदि ती व्यक्ति भाइरसको गम्भीर बिमारी हुने कम जोखिममा पर्छन् भने
  • कोभिड १९ भएका अरूसँग संसर्ग भएपनि यदि कुनै लक्षण देखा परेन भने परीक्षण वा क्वारन्टीन गर्नु पर्दैन

बिबिसि

Leave a Reply

Your email address will not be published. Required fields are marked *