एमालेमै रहेर ओली प्रविर्ति विरुध लड्ने माधव समुहको निष्कर्ष
काठमाडौं फागुन २४ । सर्वोच्च अदालतको पैसलाले नेकपा एमाले र नेकपा मओवादी केन्द्र पुन स्थापना भएसंगै माधव समुहका नेता कार्यकर्ताले के गर्लान भन्ने अन्योलता बढेको थियो । यस्तो अवस्थामा
पूर्वएमालेका शीर्ष नेताहरुले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध लड्ने निष्कर्ष निकालेका छन्।
माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुषाललायत नेताहरुले आज छलफल गरेर एमालेमै रहेर ओलीप्रवृत्तिविरुद्ध लड्ने र पुनः एकताका लागि पहल गर्ने निर्णय गरेका छन्