ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेमै रहेर ओली प्रविर्ति विरुध लड्ने माधव समुहको निष्कर्ष

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं फागुन २४ । सर्वोच्च अदालतको पैसलाले नेकपा एमाले र नेकपा मओवादी केन्द्र पुन स्थापना भएसंगै माधव समुहका नेता कार्यकर्ताले के गर्लान भन्ने अन्योलता बढेको थियो । यस्तो अवस्थामा

पूर्वएमालेका शीर्ष नेताहरुले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध लड्ने निष्कर्ष निकालेका छन्।

माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुषाललायत नेताहरुले आज छलफल गरेर  एमालेमै रहेर ओलीप्रवृत्तिविरुद्ध लड्ने र पुनः एकताका लागि पहल गर्ने निर्णय गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *