संसदमा कांग्रेस र जसपाको विरोध पछि २६ गतेसम्म बैठक स्थगित

काठमाडौं फागुन २३ । संसद पुन स्थापना पछि पहिलो पटक बसेको बैठकमा प्रतीक्षमा रहेका दल कांग्रेस र जसपाले संसद अवरोध गरेका छन ।
अवरोद पछि १० मिनेटका लागि बैठक स्थगित भएको थियो । यस अघि दाहाल नेपाल समुहले बैंकक स्थगित गरेका थिए । संसद बहिस्कार र नाराबाजी पछि २६ गतेसम्मको लागि बैठक स्थगित भएको छ ।