ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दाहाल नेपाल समुहद्वार संसद बैठक बहिस्कार

काठमाडौं फागुन २३ । पुस ५ गते गरेको प्रतिनिधसभा विघटन लाई असंवैधानिक भएको भन्दै सर्वोच्चले संसद पुन स्थापना गरेपछि पहिलो पटक बैठक बसेको थियो उक्त बैठक दाहाल नेपाल समुहले बहिस्कार गरेको छ ।


१३ दिन भित्र संसद बैठक ह्वान गर्न निर्देशन दिएसंगै केही समय पहिला बैठक सुरु भएको थियो तर उक्त समुहको आग्रह नमानेपछि बैठक बहिस्कार गरेका हुन् । अहिले नेकपा दाहाल नेपाल समुह विभक्त रहेको अवस्थामा एक अर्का विच आरोप प्रत्यारोप समेत सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *