ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली-प्रचण्डको नेकपा खारेज

काठमाडौं फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।


न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *