ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं, फागुन २३। कोरोना भाइरसविरुद्धको दोस्रो चरणको पहिलो खोप लगाएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट बालुवाटार फर्किसकेका छन् ।

खोप लगाएर फर्कने क्रममा खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन पनि आग्रह गरेका छन्।
प्रधानमन्त्रीले खोप लगाइसकेपछि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने काम सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *