ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साेलुखुम्बुकाे सल्लेरीमा महिला भलिबल

सोलुखुम्बु फाल्गुण २२। १११ ओं अन्तर्राष्ट्रिय महिला दिवशको पुर्व सन्देहमा अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरू भएको छ । कार्यक्रमलाई स्वर्णिम सारथि संस्था आयाेजना गरेको हाे ।

कार्यक्रममा ११ महिला टिमले सहभागी जनाएको छ।३ दिनसम्म चल्ने प्रतियोगिता मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवस दिन सम्पन्न हुनेछ ।प्रतियोगिताबाट प्रथम दाेस्राे र तेस्रो हुनेलाई क्रमश ५५ हजार ५ सय ५५ , ४४हजार ४ सय ४४ र ३३ हजार ३ सय ३३ नगद मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उद्घाटनमा साेलुखुम्बुका जिल्ला प्रमुख अधिकारी , विभिन्न कार्यलयका प्रमुखहरू , नगरपालिका प्रतिनिधित्वहरूकाे उपस्थितिमा भएको हाे ।अत्यधिक धनराशी भएको महिला तर्फ भलिबल भएको हुदा दर्शकहरूकाे बाक्लो उपस्थिति रहेकाे थियोे ।

प्रतियोगितालाई साेलुदुधकुण्ड नगरपालिकाले प्रयाेजन गरेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *