चैतको दोस्रो साता मेलम्चीको पानीले काठमाडौं बासीको तिर्खा मेटिन्छ : खानेपानी मन्त्री मणि थापा

काठमाडौैं । मेलम्चीको पानी सुन्दरीजलमा झार्ने कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई मन्त्री मणी थापाले सो कुरा बताएका हुन ।
काठमाडौं बासीको मेचम्चीको पानी पाउने बर्षौदेखीको धोको चैतको दोस्रो साताबाट पुरा हुने उनले वताए । ‘ काठमाडौंको प्यास मेचम्चीको पानीले केही सातामा नै मेटिदै छ , थापाले भने ।’
थापाले मेलम्चीको पानीका लागि प्रधानमन्त्रीलले निरन्तररुपमा चासो ब्यक्त गरेको समेत बताउदै सहयोगका लागि मेलम्चीबासीलाई धन्यावाद समेत दिए ।