ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चैतको दोस्रो साता मेलम्चीको पानीले काठमाडौं बासीको तिर्खा मेटिन्छ : खानेपानी मन्त्री मणि थापा

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

काठमाडौैं । मेलम्चीको पानी सुन्दरीजलमा झार्ने कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई मन्त्री मणी थापाले सो कुरा बताएका हुन ।

काठमाडौं बासीको मेचम्चीको पानी पाउने बर्षौदेखीको धोको चैतको दोस्रो साताबाट पुरा हुने उनले वताए । ‘ काठमाडौंको प्यास मेचम्चीको पानीले केही सातामा नै मेटिदै छ , थापाले भने ।’

थापाले मेलम्चीको पानीका लागि प्रधानमन्त्रीलले निरन्तररुपमा चासो ब्यक्त गरेको समेत बताउदै सहयोगका लागि मेलम्चीबासीलाई धन्यावाद समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *