ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बैंक तथा बित्तीय परिसंघ नेपालको प्रथम साधारणसभाले पवन गोल्याणलाई अध्यक्षमा सर्वसम्मतरुपमा चयन

काठमाडौं । बैंकहरुको अध्यक्षहरुको समूह बैंक तथा बित्तिय परिसंघ नेपालको अध्यक्षमा उद्योगी पवन गोल्याणललाई सर्वसहमतिरुपमा छनौट गरेको छ । शनिवार सम्पन्न प्रथम बार्षिक साधारणसभाबाट उनी अध्यक्षमा छनौट भएका हुन ।

शनिवार एलफ्ट होटलमा आयोजित कार्यक्रममा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल प्रमुख अतिथिकोरुपमा उस्थित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *