ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण मृत्युु भएका चिकित्सकको परिवारलाई नेपाल चिकित्सक संघले गर्यो सम्मान

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौँ, २१ फागुन । नेपाल चिकित्सक संघले कोरोना महामारीको समयमा काम गर्दा  मृत्यु  भएका सात जना चिकित्सकको परिवारलाई सम्मान गरेको छ । चिकित्सक दिवसको ७१ औं स्थापना दिवसको अवसरमा संघले बिहीबार कोरोनाबाट मृत्युु  भएका चिकित्सकका परिवारलाई सम्मान गरेको हो।

कोरोनाको संक्रमणबाट डा हरि प्रसाद सापकोटा, डा सुनिल चन्द्र झा, डा पशुपति चौधरी, डा नारायण बहादुर थापा, डा ध्रुव मुडभरी, डा चन्द्र प्रकाश मास्के र डा नविन राज बस्नेतको मृत्यु भएको थियो।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *