ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार मा जाने वा नजाने भन्ने बिषयमा अझै टुंगो मा पुग्न सकेन कांग्रेस

काठमाडौँ,फागुन २१ प्रतिनिधि सभा बैठक बस्न दुइदिन मात्र रहदा पनि सरकारमा जाने वा नजाने भन्ने बिषय मा कांग्रेस अझै टुंगो मा पुग्न सकेन संसदीय दल को बैठक मा नेताहरु बीच मत्मातान्तर भएपछि कांग्रेस ले निर्णय गर्न नसकेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *