ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कसैलाई प्रधानमन्त्री बन्नुस भनेर ढोग्दैनौं: प्रधानमन्त्री ओली

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको बताएका छन् ।

शुक्रबार नेकपा विप्लव समूहसँग भएको तीनबुँदे सहमतिमा राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा हस्ताक्षर गर्न पुगेका ओलिले केही नेताहरुलाई व्यङग्य गर्दै पार्टीका केही नेताहरु आफ्नो पार्टीको सरकार ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस भन्ने हातारोमा लागेको बताए ।

तर प्रधानमन्त्रीले उहि क्रममा भने हामीले यसरी कसैलाई ढोग्दै हिंडेका छैनौं ।कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *