ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल शान्ति युगमा प्रवेश गर्यो : प्रधानमन्त्री

सेयर गर्नुहोस
  • 17
  •  
  •  
  •  
    17
    Shares

२१ फागुन, काठमाडौ । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।
सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व समेत नरहेको बताउँदै कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन नगरेको हूँदा देश शन्ती र अमनचयन तर्फ अगाडी बढेको बताए ।
प्रधानमन्त्रीले हिंसात्मकता छोडेर शान्ती र सुव्यवस्थामा होमिन आएका विप्लप समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *