ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

के – के सहमति भयो त विप्लव र सरकार विच

काठमाडौं फगुन २१ ।नेकपा(विप्लव) समुह र सरकार विच ३ विद्दे सहमति पत्रमा सहमति भएको छ । जुन यस प्रकार छन ।
१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *